+977 1-5705171, [email protected]
काठमाडौं । चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संस्थाको नवौं महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी, उपाध्यक्ष
काठमाडौँ, १५ माघ २०७९चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ । शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शिर्षकमा संचालित कार्यशालामा काठमाडौँ र काठमाडौँ बाहिरका
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना
काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । चलचित्र
काठमाडौँ। चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न भएको छ । बिहीवारबाट चलचित्र विकास बोर्डको हलमा सुरु भएको कार्यशाला शनिबार सम्पन्न
चलचित्र पत्रकार संघ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा गण्डकी प्रदेशको राजधानी पोखरामा तीन दिने ‘बृहत चलचित्र पत्रकारिता कार्यशाला’ सम्पन्न भएको छ । भदौ १८ गते देखि सुरु भएको
हामी (चलचित्र पत्रकार संघ नेपाल)ले २०७६ जेठ ७ गते २०औँ वार्षित्कोत्सव मनाएका छौँ । हामी हरेक वर्ष जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएका छौँ । सोही अवसरमा
काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले नेपाल चलचित्र निर्माता संघको सहकार्यमा चियापान समारोह तथा ‘चलचित्र क्षेत्रका बेथिती विषयक’ अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको
०९ बैशाख २०७५, काठमाण्डौ। चलचित्र पत्रकार संघ नेपालले ‘पत्रकार आचारसंहिता, अनलाइन पत्रकारिता र फोटो पत्रकारिता’ बिषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा सहभागी सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन
नेपाल रेडक्रस सोसाइटीमा रक्त अभाव भएको अवस्थालाई मध्यनजर गरी चलचित्र पत्रकार संघ नेपालले २०७४ श्रावण ३२ मा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट संकलित ८१ पोईन्ट रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरियो ।