शोक वक्तब्य

home-plan

मितिः २०८३/०४/१७


शोक वक्तब्य

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा चलचित्र पत्रकार संघ नेपालका पूर्व सचिव श्री बैकुण्ठ राज पराजुलीका पूजनीय पिता श्री हरि प्रसाद पराजुलीको ७८ बर्षको उमेरमा असामयिक निधन भएको खबरले चलचित्र पत्रकार संघ नेपाल परिवार अत्यन्त मर्माहित र दुःखी भएको छ । 
उहाँको निधनले बैकुण्ठ राज पराजुली सहित सम्पूर्ण परिवारमा अपूरणीय क्षति पुगेको छ । यस दुःखद घडीमा चलचित्र पत्रकार संघ नेपाल स्व. पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्दछ । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।


गोपिकृष्ण चापागाईं 
महासचिव