चलचित्र पत्रकार संघ नेपालको विधान २०५६, पहिलो संसोधन–२०७३ मा प्रादेशिक संरचना समावेश नरहेकोले हेटौंडामा सम्पन्न पहिलो राष्ट्रिय भेला तथा बार्षिक साधारण सभाले त्यस्तो व्यवस्था गर्न तेश्रो पटक विधान संसोधन गरिएको छ । पहिलो राष्ट्रिय भेला तथा बार्षिक साधारण सभाले पारित गरेको विधान प्रमाणिकरणका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पठाइएको छ । सो विधानको प्रतिलिपि सार्वजनिक गरिएको छ ।
चलचित्र पत्रकार संघ नेपालको विधान २०५६, पहिलो संसोधन–२०७३